विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड

रासस
29


काठमाडौँ, पुस १६। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेतर रहनुभएका नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको स्रोत, साधन र सम्पदाको सदुपयोग गर्न जोड दिँदै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता उत्पन्न गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री, विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायीलगायत सहभागी हुनुहुन्छ ।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
२०८३ कार्तिक २० | बिहान ०९:०७ बजे

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे












