जनजागृति माविका ६० विद्यार्थीलाई न्यानो कपडा
धर्मेन्द्र कुमार कुर्मी


अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण
पाैष । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ लोहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्रका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
विजयनगर गाउँपालिका-२ मगरघट्टाका समाजसेवी गगन कुमार मिश्रले शुक्रबार बाल विकासका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराउनु भएको हाे ।
विद्यालयका प्रधानाध्यापक मिर्जा प्रसाद चाैधरीले मिश्र परिवारले जाडो माैसमलाई मध्यनजर गर्दै बाल विकास केन्द्रका विद्यार्थीलाई स्विटर र टाउजर उपलब्ध गराएको जानकारी दिनुभयाे ।
विद्यालयले अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरेकाे जनाएको छ ।



प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

‘अस्ताउन लाग्या बेल’ टेकबहादुर बोगटी र निर्मला बुढाको देउडा गित सार्वजनिक

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
अरुपनि पढ्नुहोस
सबै
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
















