पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच छलफल

नवलपुर टुडे


काठमाडौँ, पुस ८ । जेनजी आन्दोलन पछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा उच्चस्तरीय छलफल सुरु भएको हो।
राष्ट्रपति पौडेलले बोलाएको उक्त बैठकमा प्रधानमन्त्री सुशिला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन्।
आन्दोलनपछि शीर्ष नेतृत्व यसरी एकै ठाउँमा बसेर संवाद गरेको यो पहिलो पटक हो। शीतल निवास स्रोतका अनुसार अहिले नेताहरूबीचको संवाद जारी छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















