नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा ५ दिन फुड एण्ड म्युजिक कार्निभल हुँदै

नवलपुर टुडे

सारांश
नारायणगढ । अंग्रेजी नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा फुड एण्ड म्युजिक न्यु इयर कार्निभल हुने भएको छ । ॠषिङ नेवा: पर्व एवं संस्कृति खलको आयोजनामा पुष १३ देखि १७ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो ।
पाँच दिनसम्म चल्ने कार्यक्रममा खाना खाजाका स्टलसँगै हरेक दिन चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । पहिलो दिन पुष १३ गते डिसेम्बर २८ मा कन्द्ररा ब्याण्ड र हुलाकीको प्रस्तुति रहनेछ । यस्तै न्यु इयर इभको दिन पुष १६ गते चर्चित र्यापर लाहुरे र तृष्णा गुरुङ एण्ड दि कोल्याब आउनेछन् ।
कार्यक्रमका लागि टिकट दर पाँच सय रुपैयाँ तोकिएको छ । खल्ती एपबाट अनलाइन टिकट खरिद गर्न सक्ने आयोजकले जानकारी दिएको छ । यस्तै सोही दिन कार्यक्रमस्थलबाटै पनि टिकट लिन सकिनेछ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















