अन्दाजि ६० वर्षको मानिस मृत फेला

नवलपुर टुडे


गाँउपालिका ५ । विहादि पर्वत जिल्ला चिउरिखाल्टा घर भयका वेल वहादुर कामी सेतिवेणि वजार देखि 200 मिटर पर मोटर वाटाको कुनामा मृत अवस्था मा फेला परेको छ । उक्त व्याक्ति को परिचय विहादि गा पा वडा नम्बर 5 का वडा अध्यक्ष वाट प्राप्त भयको थियो । स्थानिय वासिन्दा हरुको भनाइ अनुसार उक्त मृत व्याक्ति दिउँसो देखि माधक पदार्थ सेवन गरेर नशामा डुलिरहेकोर रातिको समयमा उक्त व्याक्ति हिड डुल गर्न नसक्ने अवस्था मा वाटाको कुनामा सुतेको देखेको खवरप्राप्त भयको छ ।
भने विहान को समयमा मृत अवस्थामा देखियको वतायका छन्। सेतिवेणि प्रहरी चौकि का अनुसार उक्त मृत व्याक्ति अन्दाजि 60 मिटर माथि वाट खसेको वताउनु भयको छ उक्त व्याक्तिको आफन्ति लाई खवर गरियको छ ।भने आफन्ति ले सनाखत गरेपछि पोस्टमार्टम को लागि पर्वत जिल्ला हस्पिटल कुस्मा लग्ने खवर प्राप्त भयको छ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















