वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

रासस
29


विराटनगर, मंसिर २५ । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो ।

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०४:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे












