जन्मियाे विद्यार्थी स्वयंसेवक नेपाल

नवलपुर टुडे


काठमाडौं । विद्यार्थीहरुकाे हकहित र माैलिक अधिकारका लागि भन्दै विद्यार्थी स्वयंसेवक नेपाल निर्माण गरिएको एक विज्ञप्ति मार्फत सार्वजनिक भएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ । आदरणीय विद्यार्थी साथीहरू ! हामी माथि भएका सम्पूर्ण अन्यायहरुका विरुद्ध लड्दै हाम्रो नैसर्गिक एवम् मौलिक अधिकारहरू (निशुल्क रूपमा शिक्षा, स्वास्थ्य, आवास, सुचना, विचार सम्प्रेषण एवम् संवाद, रोजगार, खेलकुद, मनोरन्जन) को पुर्ण ग्यारेन्टीका लागि विद्यार्थी स्वयंसेवक नेपाल जन्मिएको पारम्भिक रूपमा जानकारी गराउदछौं । केन्द्रीय संयाेजक मनु शर्माको नामबाट हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरिएको छ ।
विज्ञप्ति:


राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















