कांग्रेसले रुपन्देही–३ मा बालकृष्ण खाँणसहित ६ जना सिफारिस

नवलपुर टुडे


बुटवल । रुपन्देही–३ मा नेपाली कांग्रेसले प्रत्यक्षमा ६ जना उमेदवार सिफारिस गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा उनीसहित ६ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका लागि खाँण, क्षेत्रीय सभापति गुरुङ, रमेश खनाल, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्री सिफारिस भएका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फका लागि जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला)तर्फ सिफारिस भएका छन् ।
राष्ट्रियसभा सदस्य पदका लागि सोमनाथ शर्मा (खस आर्य), मीननाथ शर्मा (अपाङ्ग), भीमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक)तर्फ सिफारिस भएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















