एमाले महाधिवेशन प्रतिनिधि : तनहुँ-२ मा सर्वसम्मत

रासस


तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशनका लागि तनहुँ क्षेत्र नं २ बाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचन प्रक्रियाअन्तर्गत क्षेत्र नं २ बाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका हुन् ।सर्वसम्मत हुनेमा खुल्लातर्फ श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, महिलातर्फ बिर्सना श्रेष्ठ, विष्णु अधिकारी र ४० वर्षमुनीका युवामा उज्ज्वल खनाल छन् भने निर्वाचन प्रबन्ध समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए।
तनहुँ क्षेत्र नं १ मा भने सहमति हुन नसकेपछि मतदान गरिएको छ । तनहुँ क्षेत्र नं १ तर्फ दुई जना खुल्लामा हरिराज कँडेल, श्रीराम कार्की, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, पूर्णबहादुर गुरुङ र प्रेमकुमार राना प्रतिस्पर्धामा छन् ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















