पूर्वसांसद गंगा थारुमाथि स्थानीय महिलाद्वारा कुटपिट

नवलपुर टुडे


काठमाडौँ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । गाउँमै भएको बाटोसम्बन्धी छलफलको क्रममा वादविवाद चर्किएपछि उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।
राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि उनीमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको बताइएको छ । घटनापछि गंगाको घुडामा चोट लागेको छ भने उनका अनुसार मंगलसूत्रसमेत हराएको छ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















