Opens in a new tab

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

रासस

29Shares
dida bag ad

काठमाडौँ, ९ मङ्सिर। मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाउनुभएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति हुनुभएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

२०८३ कार्तिक २१ | बिहान ०८:०७ बजे

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे