कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

नवलपुर टुडे

सारांश
- कात्तिक २४ र २५ गते तिहार पर्वका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
- बन्चरेडाँडा ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीहरूको बिदा हुने भएकाले उक्त दुई दिन फोहोर उठ्ने छैन।
- फोहोर नउठ्ने अवधिभर जथाभावी फोहोर नलग्न र २६ गतेदेखि नियमित रूपमा फोहोर उठ्ने महानगरले जनाएको छ।

काठमाडौं । कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।
काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहोर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहोर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईको आग्रह छ ।

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च
















