नवलपरासीमा छ हजार मतदाता थपिए

रासस
29


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मङ्सिर ९ । पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

२०८३ कार्तिक २८ | मध्यान्ह ०६:०७ बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०४:०७ बजे

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे












