कथा यात्रा नेपाल युटुव च्यानल सचालनमा

याम बहादुर थापा मगर


बागलुङ
मसिर ०८ र २०८२
नवलपुर टुडे अनलाइनका स्तम्भकार तथा लेखक बागलुङ भकुण्डे निवासी याम बहादुर थापा मगरले बढदो डिजिटल मिडियाको युगमा आत्मसात गर्ने र सिक्दै अगाडी पाइला सार्दै कथा यात्रा नेपाल नामको युटुव च्यानल सचालनमा ल्याउनु भएको जानकारी नवलपुर टुडे अनलाइन श्रोतलाई गराउनुभयो। फुर्सदको समय र बिदाको दिनलाई बढी भन्दा बढी उपयोग गरेर कथा यात्रा नेपाल युटुव च्यानलमा अपलोड र भिडियोहरु उत्पादन हुने जानकारी प्राप्त भएको छ ।
कथा यात्रा नेपाल युटुव च्यानलमा शिक्षाका कथा स्वास्थ्यका कथा पुर्वाधारका कथा सुचना र प्रविधिका कथा समेटेर प्रस्तुत हुने छ । त्यसैगरी पैदल यात्रा नयाँ नौलो स्थानका यात्राहरु र जीवनजगतका यात्राहरुका बारेमा वर्णानात्मक विषयवस्तुहरु समावेश हुने छन् । साथै नेपाल लगायत विभिन्न विदेशका सन्दर्भ सामाग्रीहरु कथा यात्रा नेपालमा समावेश हुने जानकारी दिनु भयो । त्यसै गरी Katha Yatra Nepal युटुव च्यानललाई लाइक सब्क्राइव शेयर र कमेन्ट गर्नको लागि सचालक याम बहादुर थापा मगरले आम समुदायहरुका लागि ह्रदय देखि नै अनुरोध गर्नु भएको छ । हजुर पाठकहरुको बसोबास भएको स्थानहरुमा कथा यात्रा नेपालमा समेटनु पर्ने कथा वस्तु सामाग्री र समाचारमुलक जानकारी भए रेर्कडका लागि खबर गरी दिनु हुन अनुरोध गर्नु भएको छ। नवलपुर टुडे अनलाइन परिवारले सम्पुर्ण पत्रकार साथीहरु व्यापारी साथीहरु विज्ञापनदाताहरु शिक्षकहरु कर्मचारीहरु विद्यार्थीहरु र युवाजगतलाई कथा यात्रा नेपाल युटुवलाई सब्क्राइव लाइक गर्न अनुरोध गरेका छौ । कथा यात्रा नेपालको आगामी दिनहरुको सफलताको शुभकामना व्यत्त गरेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















