भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’ जडान

रासस
29


चितवन, मङ्सिर ५ । भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच लिङ्क सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् ।

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता
२०८३ कार्तिक २१ | बिहान ११:०७ बजे

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
२०८३ कार्तिक २१ | बिहान ११:०७ बजे

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी
२०८३ कार्तिक २१ | बिहान ०९:०७ बजे

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
२०८३ कार्तिक २१ | बिहान ०९:०७ बजे

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
२०८३ कार्तिक २१ | बिहान ०९:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
२०८३ कार्तिक २१ | बिहान ०८:०७ बजे

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर
२०८३ कार्तिक २१ | बिहान ०८:०७ बजे

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे












