सिबु ऐडीको निधन प्रति काँग्रेस बाजुराद्वारा शोक व्यक्त

उमेश रोकाया


बाजुरा, कार्तिक २३ । नेपाली काङ्ग्रेस बाजुरा द्वारा नेपाली कांग्रेसको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि सिबु ऐडीको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ ।
हिमाली गाउँपालिका वडा नम्बर ६ निवासी तथा नेपाली कांग्रेसको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि सिबु अयडीको असामयिक निधनको खबरले नेपाली कांग्रेस बाजुरालाई स्तब्ध बनाएको छ । मृत्यु आत्माको चिर शान्तिको कामना गर्नुका साथै हार्दिक समवेदना र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको नेपाली काङ्ग्रेस बाजुरा कार्यवाहक सभापति पदम बढुवालले बताउनुभयो ।
पाटी लगनशील व्यक्ति विगत लामो समयदेखि पाटी संघठन सक्रिय ऐडी आज हामीले गुमाउनु परेको छ । हाम्रो संघठनका ठुलो क्षति पुर्याएको छ ।

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
अरुपनि पढ्नुहोस
सबै
तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
















