विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या

नवलपुर टुडे


हुम्ला । सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको भवन भत्काएपछि पठनपाठनमा समस्या व्यहोर्नुपरेको छ। नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काउनुपरेपछि पठनपाठन प्रभावित भएको हो।
अधिकांश विद्यालय भवन भत्काइएपछि कक्षा चारदेखि दशसम्मका विद्यार्थीले समस्या भोग्नु परेको प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए।
चौध कोठे नयाँ भवन पूर्वाधार विकास कार्यालयले बनाउन लागेको उनले बताए। सम्झौताअनुसार उक्त भवन निर्माण दुई वर्षभित्र पूरा गर्नुपर्नेछ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















