राष्ट्रपतिसँग वार्ताका लागि जेनजीले बनायो टोली

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरूले १४ सदस्यीय वार्ता टोली गठन गरेका छन्। समितिमा पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठ छन्।
अन्य ३ जना भने घाइते र शहीद परिवारका सदस्य रहने बताइएको छ। वार्ता टोलीका सदस्य दाहालले अहिले जेनजीहरु एकजुट भइसकेको बताएका छन् । ‘हामी जेनजी एक छौँ एक हुनेछौँ,’ वार्ता टोलीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

अरुपनि पढ्नुहोस
सबै
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

















