देशभर स्थानीय वायुको आंशिक प्रभाव , कस्तो छ आजको मौसम ?

रासस
29


काठमाडौँ, असोज ९। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०८३ कार्तिक २८ | मध्यान्ह ०६:०७ बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०४:०७ बजे

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे












