बैंकिङ कारोबारका लागि सोमबार पनि आरटिजिएस प्रणाली खुला रहने

रासस
29


काठमाडौँ, असोज ६। आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । “सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ”, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ ।आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

२०८३ कार्तिक २८ | मध्यान्ह ०६:०७ बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०४:०७ बजे

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे












