सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

रासस
29


काठमाडौँ, असोज ६। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।
त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

२०८३ कार्तिक २८ | मध्यान्ह ०६:०७ बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
२०८३ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०४:०७ बजे

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा
२०८३ कार्तिक २८ | मध्यान्ह ०३:०७ बजे

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
२०८३ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे












