बाजुरामा एक युवक चरेश सहित पक्राउ

उमेश रोकाया


बाजुरा, असोज २ । बाजुराबाट एक युवक बुधबार एक किलो चरेश सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीय विरेन्द्र थापा रहेका छन ।
बडीमालिका नगरपालिकाको बाउलीबाट जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताएका छन् ।
प्रहरीले निजकाे झोलामा खोज तलासी गर्दा सेतो प्लाष्टिकमा बेरेर राखेको र अवस्थामा गस्ती टोलीले पक्राउ गरेको बताएका छन् । प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















