जसले २९ मिनेटसम्म सास रोकेर नयाँ विश्व कीर्तिमान बनाए

एजेन्सी


काठमाडौँ । क्रोएसियाका फ्रिडाइभर भिटोमिर मारिचिचले ३ मिटर गहिरो पोखरीमा २९ मिनेट ३ सेकेन्डसम्म सास रोकेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले अघिल्लो रेकर्डलाई करिब ५ मिनेटले पछि पारेका हुन् ।
आफ्नो यो उपलब्धिपछि मारिचिचले भने, ‘शारीरिक रूपमा यो झन्–झन् गाह्रो हुँदै गयो, विशेष गरी मेरो डायफ्रामको सङ्कुचनका कारण। तर मानसिक रूपमा मैले हार मान्ने छैन भन्ने थाहा थियो। २० मिनेटपछि सबै कुरा सजिलो भयो, कम्तीमा मानसिक रूपमा ।’
मारिचिचको सफलतामा डायफ्रामिक श्वासप्रश्वास र कार्डियोभास्कुलर व्यायामका साथै मानसिक अनुशासनका लागि ध्यान पनि महत्त्वपूर्ण छ ।उनीहरूले डर र चिन्तालाई नियन्त्रणमा राख्नुपर्छ र अक्सिजन खपतको दर घटाउन मानसिक तथा शारीरिक गतिविधि कम गर्नुपर्छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















