संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

रासस
29


काठमाडौँ, भदौ ३०। सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
२०८३ कार्तिक २० | मध्यान्ह ०२:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे












