Opens in a new tab

देश

पछि हट्यो सरकार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा

नवलपुर टुडे
२०८२ भदौ २४ | बिहान ०७:०५ बजे

काठमाडौं, भाद्र २४ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

केही दिनअघि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको सरकारले बानेश्वर घटनापछि आफ्नो निर्णयबाट पछि हटेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचारकर्मीसँग कुराकानी गर्दै बन्द गरिएका सामाजिक सञ्जालहरू आजैबाट क्रमशः सुचारु हुने बताए।

कमेन्टहरु