माओवादीको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु

नवलपुर टुडे


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान फेरि सुरु गरेको छ । अभियानको सुरुवातका लागि पार्टी अध्यक्ष प्रचण्ड कास्कीको रुपा गाउँपालिका–१ स्थित शहीद पार्क पुगिसकेको प्रचण्ड सचिवालयले जनाएको छ।
माओवादीले गत जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु गरेको थियो । तर वर्षा सुरु भएपछि अभियान स्थगित गरिएको थियो । स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि फेरि अभियान अघि बढाउने निर्णय गरेको हो ।
कार्यक्रमअनुसार शनिबारदेखि सुरु भएको अभियान भदौ २२ गते लमजुङ, २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा सम्पन्न हुने र त्यसपछि टोली काठमाडौं फर्किने माओवादीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















