प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

रासस
29


थियानजिन (चीन), भदौ १५ ।शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिनुभएको हो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
२०८३ कार्तिक २० | मध्यान्ह ०२:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे












