नेपाली समाज कतारको बैठक तथा अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न

नवलपुर टुडे


शियाराम यादव
कतार । नेपाली समाज कतारद्वारा आयोजित बैठक तथा आन्तरिक अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मनिष यादवले गर्नुभयो भने उदघोषणा संस्थाका सचिव राम एक्वाल रामले गर्नुभएको थियो।
उक्त कार्यक्रममा संस्थाका अग्रज व्यक्तिहरू, कार्यसमिति सदस्यहरू, पदाधिकारी तथा सल्लाहकारहरूको सक्रिय उपस्थिति रहेको थियो। यस अवसरमा संस्थामा नयाँ व्यक्तिहरूको आगमन भएकोमा उनीहरूलाई स्वागत तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आउँदो नेपालीहरूको महान् पर्व दशैं, तिहार (दीपावली) तथा छठ पर्वको शुभकामना आदान–प्रदान गरिएको थियो।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















