हुम्लामा लेक लागेर बाजुरा घर भएका विककाे मृत्यु

उमेश रोकाया


बाजुरा , भदौ १ । हुम्लामा लेक लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराकाे बुढीनन्दा नगरपालिका ६ लाटो बस्तीका डबल विक रहेका छन् ।
उनकाे चीनको डिन्मो थिङ, थिङ काउन्टी (हरियाचोर)हाट बजारमा लेक मृत्यु भएको हो । टाँके नाका हुँदै चीनको डिन्मो थिङ–थिङ काउन्टी पुगेका बेला उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले बताएका छन् ।
बाजुराबाट ८/९ जनाको टोली नेप्का गाउँ हुँदै घटनास्थलतिर पुगेको छ ।चीनको डिन्मो थिङ–थिङ काउन्टी पुगेका बेला लेक लागेर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















