हिमालीको बिच्छ्यामा बाढी पहिरोले भौतिक क्षति

उमेश रोकाया


बाजुरा, साउन २८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – १ बिच्छ्यामा बाढी पहिरो आएको छ । बुधबार साझ ७ बजे एक्कासि बिच्छ्या खोला पानी बढेपछि छन्चलाल थापाको घर पुर्ण क्षति र सब्बले थापा घर भत्किएको छ ।
बिच्छ्या माध्यमिक विधालयको पर्खाल भत्किएको र बिछ्छ्या झुलेङ्गे पुल आदा भासिएकाको हिमाली गाउँपालिका १ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छ्न । मानवीय क्षति अहिलेसम्म केही नभएको अध्यक्षले बताए ।
बिच्छ्या खोलाको पानी बढेपछि अझ क्षति हुने सम्भावना रहेकोे छ । आसपास क्षेत्र सुरक्षित हुन आग्रह गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















