बाजुराको स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना

उमेश रोकाया

सारांश
बाजुरा, साउन २८ । जिल्लाको पूर्वी उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार दिउँसाे गाउँपालिकाको वडा नम्बर १ मा ट्याक्टर दुर्घटनामा परेको हो ।
स्थानीयका अनुसार उक्त ट्याक्टरमा ४ जना सवार रहेकोमा एक जनाको मृत्यु र अन्य घाइते भएको बुझिएको छ । तर घटनाको. एकिन विवरण भने आउँन बाँकी छ । अहिले घटनास्थलमा स्थानीय सहित प्रहरीको टोली पुगेको जनाएको छ ।
दुर्घटनाको एकिन क्षति तथा के कसरी भयो भन्ने एकिन जानकारी आउँन बाँकी छ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















