बाजुराको स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना

उमेश रोकाया


बाजुरा, साउन २८ । जिल्लाको पूर्वी उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार दिउँसाे गाउँपालिकाको वडा नम्बर १ मा ट्याक्टर दुर्घटनामा परेको हो ।
स्थानीयका अनुसार उक्त ट्याक्टरमा ४ जना सवार रहेकोमा एक जनाको मृत्यु र अन्य घाइते भएको बुझिएको छ । तर घटनाको. एकिन विवरण भने आउँन बाँकी छ । अहिले घटनास्थलमा स्थानीय सहित प्रहरीको टोली पुगेको जनाएको छ ।
दुर्घटनाको एकिन क्षति तथा के कसरी भयो भन्ने एकिन जानकारी आउँन बाँकी छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















