झुम्का कारागारबाट कैदी भागे

नवलपुर टुडे


सुनसरी, साउन २८ । झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ घर भएका २८ वर्षीया रुपक पौडेल खत्री हिजो (मंगलबार) राति कारागारबाट भागेका हुन् ।
जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको ‘बी’ ब्लकमा राखिएका कैदी कारागारको पर्खाल नाघेर फरार भएका थिए ।
सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















