Opens in a new tab

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। मंगलबार बागमती प्रदेशसभा बैठकमा बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। उनको पक्षमा ६३ मत र विपक्षमा २२ मत खस्यो। ७ जना तटस्थ बसे।

बैठकमा ९२ जना प्रदेशसभा सदस्य उपस्थित थिए। नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे