स्वामीकार्तिकमा प्रमुख प्रशासकिय अधिकृतमा चौधरी

उमेश रोकाया

सारांश
बाजुरा , साउन २७ । बाजुरा जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देबराज चौधरी हाजिर हुनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर ४८ शाखा अधिकृतको सरूवा गरेको थियोे । मन्त्रालयले स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । यस स्वामीकार्तिक खापर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाईएका देवराज चौधरी मंगलवारबाट कार्यालयमा हाजिरी हुनुभएको ।
अधिकृत चौधरीलाई गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुले अबिर सहित दोसल्ला ओढाएर स्वागत गरेका छन । अहिलेसम्म निमित्त भरमा पालिका चलिरहेको थियोे । हामी सिङ्गो पालिका टिम खुसी भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















