स्वामीकार्तिकमा प्रमुख प्रशासकिय अधिकृतमा चौधरी

उमेश रोकाया


बाजुरा , साउन २७ । बाजुरा जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देबराज चौधरी हाजिर हुनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर ४८ शाखा अधिकृतको सरूवा गरेको थियोे । मन्त्रालयले स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । यस स्वामीकार्तिक खापर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाईएका देवराज चौधरी मंगलवारबाट कार्यालयमा हाजिरी हुनुभएको ।
अधिकृत चौधरीलाई गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुले अबिर सहित दोसल्ला ओढाएर स्वागत गरेका छन । अहिलेसम्म निमित्त भरमा पालिका चलिरहेको थियोे । हामी सिङ्गो पालिका टिम खुसी भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















