बुटवल उपमहानगरपालिकामा आइतबार सार्वजनिक बिदा

नवलपुर टुडे


बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यही साउन २५ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उक्त दिन गाईजात्रा (सापारु) पर्व परेको हुँदा सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
नगरपालिका एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार बुटवलमा आइतबार उपमहानगरपालिका मातहत कार्यालय ,शैक्षिक संस्थाहरू बन्द रहने मेयर खेलराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















