भोलेनाथ काँवरियाको निःशुल्क स्वास्थय चेकजाँच

नवलपुर टुडे


काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम उद्योग बाणिज्य संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । २६औँ श्रावनी मेलाको शुभअवसरमा काठमाडौंको सुन्दरीजल स्थित गोकर्णेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
भोलेनाथ काँवरिया संघको आयोजना र आम उद्योग बाणिज्य संघको समन्वयमा सो स्वास्थय शिविर सम्पन्न भएको संघका अध्यक्ष साजन जयसवालले जनाएका छन् । शिव भक्तजनहरुको निःशुल्क स्वास्थ्य चेकजाँचको कार्यक्रम गरेर आफूहरुले पनि धर्मकर्म गरेको जयसवालले जनाएका छन् ।
शिविरमा बोलबम काँवरियाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच भएको भोलेना काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवारले जनाएका छन् । सो अवसरमा सयौँ बोलबम काँवरियाले स्वास्थय शिविरको लाभ लिएका छन् ।
शिविरमा डा. सुनिल चौधरी नेतृत्वको चिकित्स टोलीले भोलेनाथ काँवारियाको चेकजाँच सहित स्वास्थ्य परिक्षण गरेको छ । आम उधोग बाणिज्य संघका अध्यक्ष साजन जैसवाल, भोलेनाथ काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवार, कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालको विशेष सहकार्यमा निः शुल्क स्वास्थय शिविर सम्पन्न भएको हो ।

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता
अरुपनि पढ्नुहोस
सबै
कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
















