लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक

नवलपुर टुडे


विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झन्डै ९२ विघा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौँ सभा बैठकले स्वीकृत गरेको थियो । विश्वविद्यालयले रूपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा १०० जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको छ । निर्माणकार्य २० महिनाभित्र सकिने अपेक्षा छ ।
विश्वविद्यालयमा हाल करिब २०० विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















