हिमालीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ जना घाइते

उमेश रोकाया


बाजुरा , साउन ८ । बाजुरा जिल्ला हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु र १५ जना घाइते भएका छन ।
जिप नम्बर बागमती ०३००१ ज ०३३८ चालक ३० वर्षीय गौरेर बुढा रहेकोे छन । मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताउनुभयो ।
दुई जना गम्भीर घाइते भएका छन । भने १५ जना सामान्य घाइते भएका छन । जिप सवार १९ जना रहेकोे छ, भने प्रहरीलाई खबर गरिएको छ । अहिलेसम्म घटना स्थलमा पुग्नु भएको छन । घाइतेको उद्धारका लागि पहल भैरहेको स्थानीय राज मलालले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















