पर्वतमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ६४ वर्षीय अभियुक्त पक्राउ

नवलपुर टुडे


पर्वत । पर्वतमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छ । जिल्लाको बिहादी गाउँपालिका–६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षबाट उजुरी परेपछि प्रहरी चौकी, सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका तिवारीमाथि जिल्ला प्रहरी कार्यालय, पर्वतले थप अनुसन्धान अगाडि बढाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















