समाज

शौचालय जान घरको आँगनमा निस्किएका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु

दिप्शन गुरुङ
२०८२ असार १९ | बिहान ०९:०३ बजे
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन्।गम्भीर घाइते भएका उनको घटना स्थलमै मृत्यु भएको हो।

कमेन्टहरु