अर्थ

बुधबारको लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर टुडे
२०८२ असार ४ | बिहान ०५:०३ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1137.69138.29
EUR  (European Euro)1159.29159.99
GBP  (UK Pound Sterling)1186.75187.56
CHF  (Swiss Franc)1169.46170.20
AUD  (Australian Dollar)190.0290.41
CAD  (Canadian Dollar)1101.52101.96
SGD  (Singapore Dollar)1107.48107.95
JPY  (Japanese Yen)109.529.56
CNY  (Chinese Yuan)119.1719.25
SAR  (Saudi Arabian Riyal)136.7036.86
QAR  (Qatari Riyal)137.7837.94
THB  (Thai Baht)14.234.25
AED  (UAE Dirham)137.4937.65
MYR  (Malaysian Ringgit)132.4332.57
KRW  (South Korean Won)10010.0910.13
SEK  (Swedish Kroner)114.5714.63
DKK  (Danish Kroner)121.3621.45
HKD  (Hong Kong Dollar)117.5417.62
KWD  (Kuwaity Dinar)1449.82451.78
BHD  (Bahrain Dinar)1365.18366.77
OMR  (Omani Rial)1357.61359.17
 

कमेन्टहरु