विश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान

रामएकवाल राम


दोहा, कतार : कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थाहरूको संयुक्त आयोजनामा “बृहत् रक्तदान कार्यक्रम” सम्पन्न भएको हो ।
शुक्रबार बिहान ८ बजेदेखि मध्याह्नसम्म चलेको कार्यक्रममार्फत ३८ जनाले रक्तदान गरेको संघका का.वा अध्यक्ष छविलाल भट्टराईले जानकारी गराए।
रक्तदाताहरूलाई संघले कदर पत्रद्वारा सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई भट्टराईले संस्थागत धन्यवाद तथा आभार प्रकट गरेका छन् । कार्यक्रममा नेपाली राजदूतावासका प्रथम सचिव कृष्ण कुमार सुबेदी सहित कतारमा स्थापित संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकाहरुको उपस्थिति रहेको थियो ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















