सुर्खेतबाट बाजुरा आइरहेको हेलिकप्टर अछाम आकस्मिक अवतरण

उमेश रोकाया


अछाम । अछाममा नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ। बुधबार बिहान सुर्खेतबाट बाजुरा सदरमुकाम मार्तडी गईरहेको हेलिकप्टर अछाम मौसम खरानी भएपछि सदरमुकाम मंगलसेनमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण हुन खोजेको थियोे ।
अवतरणका क्रममा हेलिप्याडमा बस्न खोज्दा नसके पछि हेलिकप्टर बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालिका सुगालिको थालकोट खेल मैदानमा सुरक्षित अवरण गरेको थियोे ।अहिले बाजुरा पुगिसकेको अछाम प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















