मलेसियामा सडक दुर्घटना, १५ विद्यार्थीको मृत्यु

नवलपुर टुडे


काठमाडौं । मलेसियामा विश्वविद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोमबार बिहान कारसँग ठोक्किएर भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
ज्यान गुमाउने अधिकांश विश्वविद्यालयका विद्यार्थी हुन् । दुर्घटना थाइल्यान्डसँगको सीमानजिक मलेसियाको पूर्वपश्चिम राजमार्गमा भएको हो ।
यो धेरै वर्षपछिको ठूलो सडक दुर्घटना भएको मलेसियाको सिभिल डिफेन्स फोर्सले बताएको छ । साउथ चाइना मर्निंङ पोस्टबाट ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















