माउन्ट एभरेष्ट सुपर मार्केटले दुवई मा नयाँ साखा विस्तार गरेकाे छ



उद्घाटन समारोहमा नेपाल महाबाणिज्य दूतावासका उप बाणिज्य दूत कृष्णप्रसाद चापागाई, नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले संयुक्त रुपमा रिवन काट्नु भाएको थियो।


सुपर मार्केटमा अन्य विभिन्न एफएमसीजीको सम्पुर्ण सामानहरु जस्तै खाद्यान्न सामाग्री, घरायसी सामाग्री, लत्ताकपडा, ब्युटी केयर तथा कस्मेटिक, फ्रेस सागपात, नेपाली स्टाईलको छाला वाला खसी र कुखुराको मासु लगायत बिशोषगरी नेपाली सामानहरु पनि उपलब्ध रहेकाे छ।























