कतारमा एक वर्षमा १ सय १५ जना नेपालीको मृत्यु

रामएकवाल राम


रामएकवाल राम
दोहा – वैदेशिक रोजगारीको लागि कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपालीमध्ये सन् २०२४ मा १ सय १५ जनाले ज्यान गुमाएका छन।
यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै ५९ जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।यस वर्ष कतारमा सडक दुर्घटनामा १८ जना नेपालीको ज्यान गएको छ । त्यसैगरी २२ जनाले आत्महत्या, २ जनाले रक्सि खाएर , तथा अन्य विविध कारणले १४ जनाको निधन भएको नेपाली दूतावास कतारले जनाएको छ ।
नेपाली राजदुतावास कतारले जानकारी दिए अनुसार मृत्यु हुनेमा ११० जना पुरुष र ५ जना महिला रहेको बताएको छ।
त्यसैगरी सन २०२५ मा जनवरी देखि मे सम्म मृत्यु हुनेमा सुतेकै अवस्था २८ जना, आत्महत्या गरि १२ जना,सडक दुर्घटनामा परी ८ जना, रक्सि खाएर १ जना, र अन्य विविध कारणले ६ सहित ५५ जनाको ज्यान गएको नेपाली राजदुतावास कतारले जनाएको छ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















