कांग्रेस सभापति देउवाले बोलाए सोमबार पदाधिकारी बैठक

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताको विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्। बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको छ ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको हो। थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन्।
पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।
पार्टीका गृहमन्त्री रमेश लेखक घूस प्रकरणमा जोडिएको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। पार्टीका कतिपय नेताहरुले मन्त्री लेखकको राजीनामा मागिरहेका छन्।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















