बाजुरामा ट्याक्टर दुर्घटना

उमेश रोकाया


बाजुरा, जेष्ठ १० । जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा न ३ मा मालबाहक ट्याक्टर दुर्घटना भएकाे छ । शनिबार (आज) बिहान कोल्टी बजारबाट बुढीनन्दा नगरपालिका ३ चुकिरूखमा दुर्घटना भएकाे हाे ।
बुढीनन्दा नगरपालिका ३ स्थित सपुराली बड्डाला खानेपानी निर्माण आयाेजनाको सिमेन्ट र पाइप बाेकेर गएकाे ट्याक्टर दुर्घटनामा परेकाे स्थानिय महेश कार्कीले बताएका छन ।
निर्माण साम्रगी बाेकेर काेल्टीबाट गएकाे ट्याकटर चुकिरुखमा कुरुवाट आएको जीपलाई साईट दिन खाेज्दा दुर्घटना भएकाे स्थानियले बताएका छन ।
उक्त ट्याक्टर सडकबाट ५ मिटर तल खसेको जनाईएकाे छ । चालक भने सकुशल रहेका स्थानियले बताएका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















