लुम्बिनी प्रदेश सभाको छैठौं बैठक बस्दै

नवलपुर टुडे


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनकाे छैठौं बैठक आज शुक्रबार दिउँसाे १ बजे बस्ने भएको छ । बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरलेफप्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेकाे “वार्षिक नीति तथा कार्यक्रम” को एकप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभासमक्ष पेश गर्नेछन् ।
त्यसपछि सो कार्यक्रमको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गर्ने र सो प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन्। प्रस्तावलाई निर्णयार्थ सभामुख तुलाराम घर्तिमगरले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यहि जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियाे । अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















