हिमालीमा करेन्ट लागेर २ बाख्रा मरे

उमेश रोकाया


बाजुरा , जेष्ठ ६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा करेन्ट लागेर २ बाख्रा मरेका छन् । मंगलवार गाउँपालिकाको वडा नम्बर ५ मा करेन्ट लागेर सोही ठाउँ बस्ने राम बहादुर बुढथापाका २ बाख्रा मरेका हु्न् ।
आज बिहान १० बजेतिर जंगलमा बाख्रा चराउन लगेका थिए । सो समयमा कुवाडी खोलामा बिजुलीको पोलमा सपोट गर्न राखिएको तारबाट अचानक करेन्ट लागेर २ बाख्रा मरेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















